इलाम-१ : झलनाथले महेशलाई उछिन्न सकेनन्
२०७९ मंसिर ६ गते

काठमाडौँ । इलाम क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल १२ सय मतले पछि परेका छन्। न्। त्यहाँ उनलाई नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले सुरुदेखि नै पछि पारेका हुन्।
ताजा अवस्थामा एमालेका बस्नेतले ८ हजार ५६ मत ल्याएका छन्। पछि परेका खनालले ६८ सय ४९ मत ल्याएका छन्। यहाँ दुईजनाको मतान्तर १२ सय ७ रहेको छ।
२०७९ मंसिर ६ गते
प्रतिक्रिया
सम्बन्धित








