धादिङ १ मा त्रिपाठीले उछिने निवर्तमान मुख्यमन्त्री पाण्डेलाई

काठमाडौँ । धादिङ १ मा नेकपा एमालेका भूमि त्रिपाठीले अग्रता लिएका छन् ।
उनले नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेलाई २१७ मतले पाण्डेलाई पछि पारेका हुन् ।

त्रिपाठीले ६ हजार १८८ मत प्राप्त गर्दा पाण्डेले ५ हजार ९७१ मत प्राप्त गरेका छन् ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्त १ हजार ९५९ सहित तेस्रो स्थानमा छन् ।
मत गणना जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − six =