चितवन-३ मा विक्रम पाण्डेको अग्रता, घन्टी दोस्रोमा

चितवन । चितवन ३ मा विक्रम पाण्डेको अग्रता कायम रहेको छ । राप्रपाबाट उमेदवार बनेका विक्रम पाण्डेले ३ हजार ६२३ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता बरालले ३ हजार २७४ मत ल्याएकी छन् ।

यस्तै, कांग्रेसबाट विद्रोह गरेका नेपाली कांग्रेसका नेता दिनेश कोइराला २ हजार ७६६ मत ल्याएका छन् । नेकपा माओवादीबाट गठबन्धनका साझा उमेदवार बनेका डा भोजराज अधिकारीले ३ हजार २५१ मत ल्याएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + fourteen =