८ दिनभित्र नतिजा आउँछ : आयुक्त थपलिया

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आठ दिनभित्र प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको नतिजा सार्वजनिक गर्ने गरी मतगणना भइरहेको बताएका छन्।

मङ्गलवार काठमाडौँ क्षेत्र नम्बर १० को मतगणना स्थलको निरीक्षण गर्दै थापलियाले मतगणना रोकिएका क्षेत्रबाहेक अन्य सबै क्षेत्रको मत परिणामको नतिजा आउने बताए । उनले भने, आठ दिनभित्र नतिजा आउने गरी देशभर मतगणना भइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =