काठमाडाैँ ४ मा ७४४६ मतान्तरले गगन विजयी

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापा विजयी भएका छन् ।

उनी विजयी भएको औपचारिक घोषणा भएको हो । अन्तिम मत परिणाम अनुसार थापाले ७४४६ मतान्तरले विजयी भएका हुन् । थापाले २१ हजार ३ सय २ मतले विजयी भएका हुन् ।

उनका निकटम प्रतिस्पर्धी एमालेका राजन भट्टराईले १३ हजार ८ सय ५५ मत ल्याएका छन् । थापाको विजय जुलुस निकाल्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − four =