गोरखामा प्रचण्डको अग्रता, एमालेका मिया तेस्रो

गोरखा । गोरखा-२ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अग्रता लिएका छन् ।

उनले ५१६ मत पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीले ९१ र नेकपा एमालेका अब्दुस मियाले ६६ मत पाएका छन् ।
मत गणना जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + one =