मोरङ क्षेत्र नम्बर ६(१) मा रिताको अग्रता
२०७९ मंसिर ५ गते

विराटनगर । मोरङ क्षेत्र नम्बर ६ (१) मा रिता न्यौपानेले अग्रता लिएकी छिन् । सो क्षेत्रको ८०० मत गणना हुँदा न्यौपानेले ३१७ मत प्राप्त गरेकी छिन् ।
त्यस्तै नेकपा माओवादी केन्द्रका जीवन आचार्यले २७४ मत प्राप्त गरेर उनलाई पछ्याउँदैछन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले १४२ मत प्राप्त गरेका छन् ।
अझै मतगणना जारी रहेको छ । निर्वाचन अधिकृतको कार्यालयले अझै प्रारम्भिक परिणाम सार्वजनिक गरेको छैन ।
२०७९ मंसिर ५ गते
प्रतिक्रिया
सम्बन्धित









