काठमाडौँ ४ मा गगनकाे अग्रता कायमै 

काठमाडाैँ । काठमाडाैँ निर्वाचन क्षेत्र नम्बर ४ मा सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका गगनकुमार थापाकाे अग्रता कायमै छ । पछिल्लाे मतपरिणाम अनुसार थापाले ४९५४ मत ल्याएका छन् । उनका निकटम प्रतिस्पर्धी राजन भट्टराईले ३८५१ मत ल्याएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 1 =