काठमाडौँ १ मा कांग्रेसका प्रकाशमान अगाडि

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली सत्ता गठबन्धनका साझा उम्मेदवार कांग्रेसका प्रकाशमान सिंहले अड्रता लिएका छन् ।

पछिल्लो मतपरिणाम अनुसार सिंहले १११८ मत ल्याएका छन् । एमालेका किरण पौडेलले १०१९ मत ल्याएका छन् । राप्रपाका रवीन्द्र मिश्र ८९६ मत ल्याएका छन् भने पुकार

नेपाल सुशासन पार्टीका रमेश खरेलले ३५७ मत पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =