काठमाडौँ १० मा कांग्रेसका केसी अगाडि, रास्वपा दोस्रो
२०७९ मंसिर ५ गते

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १० मा कांग्रेसका राजेन्द्र केसीले अग्रता लिएका छन् ।
हालसम्मको मत परिणाम अनुसार केसीले १०८० मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले ६९५ र एमालेका हिमेश केसीले ६७२ मत पाएका छन् ।
नेकपा माओवादीकी अञ्जना विसंखेले ५९५ मत पाएकी छन् ।
२०७९ मंसिर ५ गते
प्रतिक्रिया
सम्बन्धित








