काठमाडौँ–६ मा रास्वपाको शिशिर खनालको अग्रता
२०७९ मंसिर ५ गते

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनालले अग्रता लिएका छन् ।
यो क्षेत्रको ५०० मत गन्दा खनालले १ सय ७२ मत ल्याएका छन् । एमालेका सर्वेन्द्र खनालले १४२ मत र कांग्रेसका भीमसेनदास प्रधानले १०८ मत पाएका छन् ।
२०७९ मंसिर ५ गते
प्रतिक्रिया
सम्बन्धित








