ललितपुर ३ मा एमालेको अग्रता कायमै, तोसिमा तेस्रो स्थानमा
२०७९ मंसिर ५ गते

ललितपुर । ललितपुर ३ मा नेकपा एमालेका उम्मेदवार अमृत खड्काले ८१३ मतका साथ अग्रता कायमै राखेका छन् ।
दोस्रो स्थानमा माओवादी केन्द्रकी पम्फा भुसालले ७१६ मत पाएकी छिन् ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले ७०७ मत पाएकी छिन् ।
हाल मतगणना जारी छ ।
२०७९ मंसिर ५ गते
प्रतिक्रिया
सम्बन्धित








