नेमकिपाको गढ १ मा राप्रपाको अग्रता

भक्तपुर । भक्तपुर १ मा राप्रपाले सुरुवाती अग्रता लिएको छ ।

हालसम्म १ हजार ३११ मत गणना हुँदा राप्रपाका भरत बहादुर खड्काले ३५९ मत पाएका छन्, भने दोश्रोमा एमालेका नवराज गेलालले ३५६ मत पाएका छन् ।

त्यस्तै, तेस्रोमा नेमकिपाका प्रेम सुवालले २९२ मत पाउँदा चौथोका माओवादी केन्द्रका सुनिल गोठेले २०२ मत पाएका छन् ।

मत गणना जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =