इलाम–२ काे मतगणना ११ बजे सुरू हुने

विराटनगर । इलामकाे निर्वाचन क्षेत्र नम्बर २ काे मतगणना ११ बजे सुरू हुने भएकाे छ ।

सर्वदलीय बैठक भर्खरै सकिएकाे र केहीबेरमा गणना सुरू गर्ने तयारी भएकाे बताइएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + eighteen =