काठमाडौँ ७ मा घण्टीको अग्रता, मानुषी तेस्रो स्थानमा

काठमाडौँ । काठमाडौँ ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायमै राखेको छ ।

हालसम्म १ हजार ५ सय ४३ मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली ३ सय ७६ मत सहित अगाडी छन् ।

त्यस्तै, नेकपा एमालेका श्यामकुमार घिमिरेले ३ सय ६ मत पाउँदा नेकपा माओवादी केन्द्रकी मानुषी यमीले २ सय ९३ मत ल्याएकी छन् ।

मतगणना जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − four =