काठमाडौँ १ मा मतगणना सुरु
२०७९ मंसिर ५ गते

फाइल फोटो
काठमाडौँ । काठमाडौँ-१ मा प्रतिनिधि सभा सदस्य तर्फको मतगणना सुरु भएको छ ।
बिहान ८ बजे नै सुरु गर्ने भनिए पनि प्राविधिक कारण ढिला गरी मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए ।
यो क्षेत्रमा राप्रपाका रवीन्द्र मिश्र, नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह, एमालेका किरण पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम लगायतका उम्मेदवार रहेका छन् ।
२०७९ मंसिर ५ गते
प्रतिक्रिया
सम्बन्धित








