गण्डकीका अर्थमन्त्री बरालले गरे मतदान
२०७९ मंसिर ४ गते

मतदान गर्दै गण्डकी प्रदेशका अर्थमन्त्री तथा कास्की ३ का उम्मेदवार रामजीप्रसाद बराल (जीवन) ।
पोखरा । कास्की क्षेत्र नम्ब ३ का लागि सत्तारुढ ५ दलिय गठबन्धनका उम्मेदवार रामजीप्रसाद बरालले मतदान गरेका छन् ।
गण्डकी प्रदेशका बहालवाला अर्थमन्त्रीसमेति रहेका बरालले पोखरा २२ को महेश्वरी मावि केन्द्रबाट मतदान गरेका हुन् ।
उनले बिहान ७ बजे महेश्वरी माविको ‘ग’ मतदान केन्द्रबाट मत दिएका हुन् ।
पोखरामा ३ मतदान स्थलमा ७ मतदान केन्द्र छन् ।
२०७९ मंसिर ४ गते
प्रतिक्रिया
सम्बन्धित









