ओली आज पोखरा आउँदै
२०७९ कार्तिक २१ गते

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार आज पोखरा आउँदै छन् ।
एमाले जिल्ला निर्वाचन परिचालन कमिटीले आयोजना गरेको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्न उनी पोखरा आउन लागेका हुन् । पोखरा सभागृहमा केहीबेरपछि उक्त कार्यक्रम सुरु हुने छ ।
२०७९ कार्तिक २१ गते
प्रतिक्रिया
सम्बन्धित








