‘लौरो अभियान’द्वारा प्रतिबद्धतापत्र सार्वजनिक (पूर्णपाठ)

काठमाडौँ । आगामी निर्वाचनका लागि हाम्रो नेपाली पार्टीको ‘लौरो अभियान’ले आफ्नो प्रतिवद्धता पत्र सार्वजनकि गरेको छ ।

सुमन सायमी संयोजक रहेको उक्त पार्टीको ‘लौरो अभियान’ले आइतबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो ।

अभियानले आर्थिक समृद्धि र सामाजिक रुपान्तरणका लागि हरेक क्षेत्रमा फरक र वैज्ञानिक योजनासहितका गुरुयोजना ल्याएर अघि बढ्ने प्रतिवद्धता जनाएको छ ।

यस्तो छ पूर्णपाठ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =