भारत विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । जारी टी-२० विश्वकपमा भारत सेमिफाइनलमा पुगेको छ । आइतबार सम्पन्न खेलमा नेदरल्याण्डसले दक्षिण अफ्रीकालाई पराजित गरेपछि भारत सेमिफाइनलमा पुगेको हो ।

भारत एक खेलअघि नै सेमिफाइनलमा आफ्नो स्थान सुनिश्चित गरेको हो । भारतको ४ खेलमा ६ अंक रहेको छ र अहिले समूहमा शीर्ष स्थानमा रहेको छ ।

दक्षिण अफ्रीका पराजित भएसँगै यस समुहबाट आज हुने पाकिस्तान र बंगलादेशबीचको विजेता सेमिफाइनलमा पुग्ने दोस्रो टिम हुनेछ । त्यस्तै यस समुह अन्तर्गत भारतले आज जिम्बाबेको सामना गर्दैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 16 =