गाेरखा नगरपालिकाका वडाध्यक्षकाे निधन
मकालु खबर
२०७९ कार्तिक १० गते
पाेखरा । गोरखा नगरपालिका वडा नम्बर ५ का अध्यक्ष खिलबहादुर रानाको निधन भएको छ । साँझ उनकाे निधन भएकाे हाे । घरमै बसिरहेको अवस्थामा उनी लडेर बेहाेस भएका थिए ।
गाेरखा अस्पतालमा उपचार का लागि लगिएकाेमा चिकित्सकले मृतक घाेषणा गरेका परिवार श्राेतले बतायाे ।
उनको निधनकाे कारण खुलेकाे छैन । बैशाख ३० मा उनी नेकपा एमालेका तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।
मकालु खबर
२०७९ कार्तिक १० गते
प्रतिक्रिया
सम्बन्धित