माओवादीको चुनावी घोषणापत्र तिहारपछि आउने

काठमाडाैँ । नेकपा माओवादी केन्द्रको चुनावी घोषणापत्र तिहार सकिएपछि आउने भएको छ ।

घोषणापत्र तयार भएर प्रुफ हेरेर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कहाँ पुगेको छ । अब सुझावका लागि पदाधिकारीहरुकहाँ पठाउने र प्राप्त सुझावका आधारमा थप परिमार्जन भएपछि मात्र घोषणापत्रले अन्तिम रुप लिनेछ ।

‘इमेल मार्फत वा बैठक राखेर पनि पदाधिकारीहरूको सुझाव लिने तयारी छ । यो काम सकाएर घोषणापत्र तिहार लगत्तै सार्वजनिक गर्ने तयारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 6 =