जसपाले ल्यायो घोषणापत्र, पहिचान र स्वायत्त प्रदेश निर्माणमा जोड (घोषणपत्रसहित)

काठमाडौँ । जनता सामाजवादी पार्टी (जसपा)नेपालले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचानलाई लक्षित गरी चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

पार्टीले घोषणा पत्रमार्फत जातीय, क्षेत्रीय, लैंगिङ्क, भाषिक पहिचानमा जोड दिएको छ । साथै प्रदेशहरु स्वायत्त हुनुपर्ने र संघीय राज्य प्रदेशहरुको साझा राज्यको अवधारणामा शासन व्यवस्था अंगिकार गर्नुपर्ने धारणा अघि सारेको छ ।

यस्तो छ पार्टीको घोषणा पत्र

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + six =