पोखरामा मोटरसाइकल दुर्घटना, १ जनाको मृत्यु

पोखरा । पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

पोखराको दिपमा ग ७ प २५९२ नम्बरको मोटरसाईकल पल्टिँदा भद्रकालीका बिशाल नेपालीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुन्दर कुमार तिवारीका अनुसार मोटरसाइकल अनियन्त्रित भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =