बालेनकाे डाेजर प्रभाव : स्वतःस्फुर्त खाली हुन थाले भूमिगत पार्किङ
२०७९ भदौ १० गते

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भूमिगत पार्किङ तथा बेसमेन्टमा बनेका अवैध निर्माणहरू भत्काउन थालेपछि ठूला व्यापारिक भवनहरूले त्यस्ता निर्माण हटाउन तथा खाली गर्न थालेका छन् ।
महानगरले त्यस्ता निर्माण भत्काउन थालेपछि कतिपय ठाउँमा सूचना नै टाँसेर त्यस्ता निर्माण भत्काइन थालिएकाे उल्लेख गरिएकाे छ ।
३५ दिने सूचनाको म्याद सकिएपछि अन्डरग्राउन्डमा राखिएका पसलर र स्टोर हटाउन मेयर बालेन साह आफैँ सक्रिय छन् ।
२०७९ भदौ १० गते
प्रतिक्रिया
सम्बन्धित








