यतिको जहाज इन्जिन फेल भएपछि पोखरामा फोर्स ल्याण्डिङ

पोखरा । पोखराबाट उडेको यति एयरको जहाज इन्जिन फेल भएको छ । जहाज उड्ने बित्तिकै खराबी आएपछि पोखरा फर्किएर ल्याण्ड गरेको हो ।

४५ जना यात्रु लिएर जहाज बिहान ८:५४ मा काठमाडौँका लागि उडेको थियो । उडान भरेको ६ मिनेटमै जहाज पोखरा विमानस्थल फर्किएको थियो । नाइन एन एएनजी कलसाइन भएको जहाजको बायाँ इन्जिनमा समस्या देखिएको हाे ।

यो पनि : यति एयरलाइन्सको जहाजमा खराबी, ओरालियो यात्रु

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =