नेवि संघले जलायाे गभर्नरकाे पुत्ला (तस्वीरसहित)

काठमाडाैँ । नेपाल विद्यार्थी संघ रत्नराज्य लक्ष्मी क्याम्पस ईकाइले गभर्नर महाप्रसाद अधिकारीकाे पुत्ला जलाएकाे छ ।

संघले बिहीवार साँझ गभर्नर अधिकारीको राजीनामा माग्दै पुत्ला जलाएको हाे । एमालेको अर्थ विभाग नाम भएका एम अधिकारी गभर्नर अधिकारी नै हुन् भन्ने चर्चा चलेसँगै कांग्रेस लगायत सत्ताधारी गठबन्धन दलका भातृ संगठनहरूले विराेध प्रदर्शन गर्दर् आएका छन् ।

तस्वीरः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =