उपसभामुख निर्वाचन : मनाेनयन दर्ता गराउने तयारीमा एमालेकी विद्या भट्टराई
मकालु खबर
२०७९ असार ३० गते
काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) की सांसद विद्या भट्टराईले पनि प्रतिनिधि सभाकाे उपसभामुख पदका लागि मनाेनयन दर्ता गराउने तयारी गरेकी छन् । भट्टराईकाे मनाेनयन दर्ताका लागि अर्का एमाले सांसद कृष्णभक्त पाेखरेलले फारम भरिसकेका छन् ।
पाेखरेलले भरेकाे फारममा उनी आफैँ समर्थक छन् ।
भट्टराई भने त्यहाँ पुगिसकेकी छैनन् । पाेखरेलकाअनुसार उनी केही मिनेटभित्र त्यहाँ आइपुग्दैछिन् ।
मकालु खबर
२०७९ असार ३० गते
प्रतिक्रिया
सम्बन्धित