सुख्खा पहिरोले पुरिएर गोरखामा एक जनाको मृत्यु
२०७९ असार २९ गते

फाइल फाेटाे
पोखरा । सुख्खा पहिरो झरेर पुरिँदा गोरखामा एक जनाको मृत्यु भएको छ ।
सिरान्चोक गाउँपालिका ६ गैरिगाउँमा स्थानीय ८० वर्षका सुकबहादुर गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जङ्गलमा दाउरा काट्न गएका उनको पहिरोले चेपिएर मृत्यु भएको डिएसपी लीला लामिछानेले जानकारी दिए ।
२०७९ असार २९ गते
प्रतिक्रिया
सम्बन्धित









