एउटै रुखमा युवा र युवती झुण्डिएको अवस्थामा फेला 

पोखरा । कास्कीमा एउटै रुखमा झुण्डिएको अवस्थामा युवा र युवतीको शव फेला परेको छ । अन्नपूर्ण गाउँपालिकाको जंगलमा एउटै रूखमा झुन्डिएको अवस्थामा उनीहरूको शव भेटिएको हो ।

काभ्रेपलान्चोक बनेपा नगरपालिकाकी २८ वर्षीय सुदीना कर्माचार्य र ३२ वर्षका दिवाकर थापा कास्कीमा झुण्डिएका हुन् । उनीहरू झुण्डिएको घाँस काट्न जाँदा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =