पहिरो खस्दा तानसेन-तम्घास सडकखण्ड अवरुद्ध
२०७९ असार १५ गते

काठमाडौँ । पहिरोले सिद्धार्थ राजमार्गका साथै तानसेन-तम्घास सडकखण्ड अवरुद्ध भएको छ । गएरातिदेखिको अविरल वर्षाले दर्जनभन्दा बढी स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
जसले गर्दा सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । पहिरो पन्छाउने प्रयास रहेपनि वर्षाले समस्या भएको ट्राफिक प्रहरीले जनाएको छ ।
२०७९ असार १५ गते
प्रतिक्रिया
सम्बन्धित









