चलचित्र ‘लू’ को सूटिङ मंसिरबाट

काठमाडौँ । क्यारो फिल्म्स ले निर्माण गर्ने भनिएको नेपाली चलचित्र लू को सूटिङ आउँदो मंसिर बाट हुने भएको छ ।

नयनराज पाण्डेद्वारा लिखित प्रसिद्ध उपन्यास लू को अधिकार क्यारो फिल्म्सले केही समयअघि लिएको थियो।

हालै मात्र संगीत निर्देशकका रूपमा क्यारो फिल्म्स ले कालीप्रसाद बास्कोटालाई आवद्ध गरेको छ ।

लू चलचित्रका निर्माता निशा खरेल र कालीप्रसाद बास्कोटाबीच सम्झौतामा हस्ताक्षर भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *