टेकुकाे फाेहरबाट बिजुली उत्पादन गर्न कराेड खर्चिनुपर्दैन : मेयर शाह

काठमाडाैँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले टेकुमा रहेको फोहरबाट केही लाखमै बिजुली बनाउन सकिने बताएका छन् ।

बुधवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले फाेहरबाट बिजुली बनाउने प्लान्ट केही लाखमै बनाउन सकिने बताएका हुन् ।

उनले भने, ‘हाम्रो टेकुमा रहेको विद्युत उत्पादन गर्ने प्लान्ट छ। त्यो बनाउन सकिँदो रहेछ। करोडौँ लाग्दैन दुई(तीन लाख खर्चेर विद्युत उत्पादन गर्न सकिन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 8 =