वडा नम्बर ७ काे गणना शुरू, बालेनलाई ४८ भोट आउँदा स्थापितको ८

काठमाडौँ । काठमाडौँ महानगरको वडा नम्बर ७ मा पनि स्वतन्त्र उम्मेदवार बालेन शाह अगाडि देखिएका छन् ।

वडा नम्बर ७ मा अहिलेसम्म गनिएका १०० मतमध्ये शाहले मात्रै ४८ भोट पाएका छन् । त्यस्तै, एमालेबाट मेयरका उम्मेदवार केशव स्थापितले ८ मत मात्रै प्राप्त गरेका छन् ।

त्यस्तै, कांग्रेसकी सिर्जना सिंहको पक्षमा २१ मत खसेको छ ।

हालसम्म काठमाडौंका २ वडाको मतगणना सकिएको छ भने ९ वटा वडाको मतगणना जारी छ । बालेनले १६,०५२ भोट सहित अग्रता लिइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =