कास्कीको रुपामा एमालेको आग्रता कायमै, कांग्रेस पछिपछि
२०७९ जेठ २ गते

पोखरा । कास्कीको रुपा गाउँपालिकामा एमाले उम्मेदवारले अग्रता लिएका छन् । रुपामा सुरुदेखि नै अग्रता लिएको कांग्रेसलाई पछि पार्दै एमाले अघि बढेको हो ।
पछिल्लो विवरणअनुसार अध्यक्षमा एमालेका नवराज ओझाले ३७८१ मत पाएका छन् । कांग्रेसकी गीमाया गुरुङले २६८६ मत पाइन् । उपाध्यक्षमा पनि एमाले अगाडि छ । एमालेका लालसुब्बा गुरुङले ३६५१ पाउँदा कांग्रेसका उम्मेदवार नारायण श्रेष्ठले २७६२ मत ल्याएका छन् ।
२०७९ जेठ २ गते
प्रतिक्रिया
सम्बन्धित









