पोखरा महानगरमा अग्रता बढाउँदै गठबन्धन
२०७९ जेठ २ गते

काठमाडौँ । पोखरा महानगरपालिकामा मतगणना जारी रहेको छ । पछिल्लो मतपरिणामहनुसार गठबन्धनका उम्मेदवारले अग्रता बनाएका छन् ।
त्यहाँ गठबन्धनबाट मेयरका उम्मेदवार एकीकृत समाजवादी पार्टीका धनराज आचार्यले ३ हजार ४६५ मत पाएर अग्रता बनाइरहेका हुन् ।
नेकपा एमालेका कृष्ण थापाले ३ हजार १०८ मत प्राप्त गरेका छन् भने राप्रपाका शंकर खरालले ४६२ मत प्राप्त गरे ।
२०७९ जेठ २ गते
प्रतिक्रिया
सम्बन्धित









