पोखरामा अग्रता बढाउँदै गठबन्धन, एमाले पछिपछि
२०७९ जेठ १ गते

काठमाडौँ । पोखरा महानगरपालिकामा मतगणना जारी रहेको छ । पछिल्लो मतपरिणामहनुसार गठबन्धनका उम्मेदवारले अग्रता बनाएका छन् ।
त्यहाँ गठबन्धनबाट मेयरका उम्मेदवार एकीकृत समाजवादी पार्टीका धनराज आचार्यले ६१३ मत पाएर अग्रता बनाइरहेका हुन् । १६ सय मत गणना हुँदा मेयरका उम्मेदवार एमालेका कृष्ण थापाले ५८३ मत पाए ।
उपमेयरमा कांग्रेसकी काँग्रेसकी कोपिला रानाभाटले ७१६ तथा एमालेकी मञ्जुदेवी गुरूङले ५८३ मत पाएकी छन् ।
२०७९ जेठ १ गते
प्रतिक्रिया
सम्बन्धित









