पोखरामा अग्रता बढाउँदै गठबन्धन, कसको कति मत ?
२०७९ जेठ १ गते

काठमाडाैँ । पोखरा महानगरपालिकामा मतगणना जारी रहेको छ । पछिल्लो मतपरिणामहनुसार गठबन्धनका उम्मेदवारले अग्रता बनाएका छन् ।
त्यहाँ गठबन्धनबाट मेयरका उम्मेदवार एकीकृत समाजवादी पार्टीका धनराज आचार्यले ४४८ मत पाएर अग्रता बनाइरहेका हुन् । १ सय मत गणना हुँदा मेयरका उम्मेदवार एमालेका कृष्ण थापाले ३८३ मत पाए ।
उपमेयरमा कांग्रेसकी काँग्रेसकी कोपिला रानाभाटले ४९६ तथा एमालेकी मञ्जुदेवी गुरूङले ४०४ मत पाएकी छन् ।
२०७९ जेठ १ गते
प्रतिक्रिया
सम्बन्धित









