भोजपुरको हतुवागढीमा कांग्रेसको अग्रता
२०७९ वैशाख ३१ गते

काठमाडौँ । भोजपुरको हतुवागढी गाउँपालिकामा नेपाली कांग्रेस ले सुरुवाती अग्रता लिएको छ । ३ सय मत गन्दा अध्यक्षको उम्मेदवारमा नेपाली कांग्रेसका गजेन्द्र कार्कीले १४२ मत पाएका छन् भने एमालेका प्रेमकुमार राईले १३२ ल्याए ।
उपाध्यक्षमा कांग्रेसकी सुनिता किराँती १३९ अगाडि भन् भने उनलाई १२८ मतसहित एमालेकी कमला राई पछ्याइरहकी छन् ।
२०७९ वैशाख ३१ गते
प्रतिक्रिया
सम्बन्धित









