२०८३ असार ८ गते
Makalu Khabar : makalukhabar.com
Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
बारा । बाराको देवतालमा झडप भएकाे छ । देवताल गाउँपालिका वडा ७ मा मतदानका क्रममा झडप भएको हाे ।
झडपका क्रममा १ जना घाइते भएका छन् । झडपलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । झडपपछि मतदान रोकिएको प्रहरीले जनाएकाे छ ।
Your email address will not be published. Required fields are marked *
Comment *
Name *
Email *
Website
Save my name, email, and website in this browser for the next time I comment.
Please enter an answer in digits: