पाेखरा : मेयर र उपमेयरका उम्मेदवार आचार्य र रानाभाटले गराए उम्मेदवारी दर्ता
२०७९ वैशाख १२ गते

पाेखरा । एकीकृत समाजवादीका नेता धनराज आचार्यले गठबन्धनकाे तर्फबाट पाेखरा महानगरपालिकाकाे मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् । सत्ता गठबन्धनकाे महानगर भागबन्डामा पाेखरा एकीकृत समाजवादीकाे भाग परेपछि उसले आचार्यलाई उम्मेदवार बनाएकाे हाे ।
यस्तै उपमेयर भने नेपाली कांग्रेसकाे भागमा परेकाे थियाे । कांग्रेसले भने काेपिला रानाभाटलाई उपमेयरकाे उम्मेदवार बनाएकाे छ । उनले पनि उम्मेदवारी दर्ता गराइसकेकी छन् ।

२०७९ वैशाख १२ गते
प्रतिक्रिया
सम्बन्धित









