विराटनगरमा कांग्रेस (विपी)का गौतम र ओझाद्वारा मनोनयन दर्ता
मकालु खबर
२०७९ वैशाख १२ गते
विराटनगर । नेपाली कांग्रेस (विपी)ले विराटनगर महानगर पालिकाको प्रमुख र उपप्रमुखमा मनमेनयन दर्ता गरेको छ ।
चुनाव चिन्ह करूवा रहेको यो पार्टीले विराटनगरमा मेयर र उपमेयरमा मात्र उम्मेदवारी दिएको हो । नेपाली कांग्रेस (विपी)ले मेयरमा विराटनगर ३ का रामचन्द्र गौतम र उपमेयरमा विराटनगर ८ का माया ओझालाई उम्मेदवार बनाएको हो ।
मकालु खबर
२०७९ वैशाख १२ गते
प्रतिक्रिया