एमालेबाट पोखरा महानगरको वडाध्यक्षमा टिकट पाएकाहरू (सूचीसहित)

पोखरा । स्थानीय तहमा आगामी पाँच वर्षका लागि नयाँ नेतृत्व चयनका गर्न दिइएको उम्मेदवारी दर्ताको समय आज सकिँदैछ । ३० वैशाखमा हुने निर्वाचनका लागि निर्वाचन आयोगले आजसम्म मनोनयनको कार्यतालिका बनाएको छ ।
उम्मेदवारी दर्ताको अन्तिम दिन आज दलहरूले उम्मेदवार टुङ्ग्याउन थालेका छन् । यहिबीच नेकपा (एमाले) पोखरा महानगरका ३३ वटै वडाका वडाध्यक्षहरू टुङ्ग्याएको छ ।
हेर्नुहोस् सूची :-
वडा न १: सहारा प्रधान
वडा न २: दीपक शाह
वडा न ३ :विष्णु शङ्कर ख्वाजु
वडा न ४: मदन मुल्मी
वडा न ५ : विष्णु बराल
वडा न ६ : विष्णु भट्टराई
वडा न ७ : किशोर बराल
वडा न ८ : रुद्र नाथ बराल
वडा न ९ : प्रेम गुरुङ
वडा न १०: पवित्रादेवी गुरुङ
वडा न ११: मीन ब गुरुङ
वडा न १२ : देश भक्त केसी
वडा न १३ : वसन्त बराल
वडा न १४: ढोल ब गुरुङ
वडा न १५ : तोरण बानिया
वडा न १६: राजेश गुरुङ
वडा न १७ : राधिका शाही योगी
वडा न १८ : पुष्कल ब थापा
वडा न १९: इमानराज पौडेल
वडा न २०: गङ्गा ब केसी
वडा न २१: दीपक सुवेदी
वडा न २२: प्रकाश गुरुङ
वडा न २३ : शिवलाल पराजुली
वडा न २४: रामचन्द्र थापा
वडा न २५: तीर्थ ब थापा
वडा न २६: सूर्य भण्डारी
वडा न २७: सूर्य मणि लामिछाने
वडा न २८: बैन ब गुरुङ
वडा न २९: श्री प्रसाद गुरुङ
वडा न ३०: सोमनाथ बास्तोला









