राप्रपाले ४ महानगरमा उम्मेदवार टुङ्ग्यायो

काठमाडौँ । राप्रपाले ४ महानगरको उम्मेदवार टुंगो लगाएको छ ।

६ मध्ये ४ उम्मेदवार टुङ्ग्याउदै काठमाडौंमा मदनदास श्रेष्ठ, ललितपुरमा अष्ट महर्जन, वीरगंजमा पत्रकार गिरिश गिरी, पोखरामा शंकर खराललाई मेयर पदको उमेदवार बनाएको छ ।

त्यस्तै उप मेयरमा काठमाडौंमा विनिता मगैया, ललितपुर उपमेयरमा स्वर्णिमा शाक्य, वीरगञ्जमा बिना जयसवाल, पोखरामा रञ्जना सेनको नाम टुंगो लगाएको छ ।
अब बाँकी २ महानगरको शनिबार बेलुका सम्ममा टुंगो लगाउने राप्रपाले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − three =