४ लाख कित्ता आईपीओ आउँदै
२०७८ चैत ११ गते

काठमाडौँ । लुप नेटवर्कस् लिमिटेडले ४ लाख कित्ता साधारण सेयर(आईपीओ) जारी गर्ने भएको छ ।
त्यसका लागि एनआईसी एशिया क्यापिटल लिमिटेड र लुप नेटवर्कस् लिमिटेडबीच सम्झौता भएको छ ।
लुप नेटवर्कस लिमिटेडको रु १०० अंकित दरका ४ लाख कित्ता साधारण शेयर निष्कासनका लागि एनआईसी एशिया क्यापिटल बिक्री प्रबन्धक नियुक्त भएको हो ।
२०७८ चैत ११ गते
प्रतिक्रिया
सम्बन्धित









