नेविसंघद्वारा त्रिवि व्‍यवस्थापन संकाय डिनको कार्यालयमा तालाबन्दी

काठमाडौँ । नेपाल विद्यार्थी संघले त्रिभुवन विश्‍वविद्यालयअन्तर्गत व्‍यवस्थापन संकायको डिन कार्यालयमा तालाबन्दी गरेको छ । नेविसंघले बिहीबार विश्‍वविद्यालयको व्‍यवस्थापन संकायको डिन कार्यालयमा तालाबन्दी गरेको हो ।

नेविसंघले त्रिवि व्‍यवस्थापन संकाय अन्तर्गत सम्बन्धन प्राप्त क्याम्पसहरुले छात्रवृत्तिका नाममा विद्यार्थीबाट रकम असुले आरोप लगाएको छ । छात्रवृतिका नाममा रकम असुल्‍ने क्‍याम्पसहरुको सम्बन्धन खारेज गर्न नेविसंघले माग गरेको छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + twelve =