मंगलबार सुनको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ ।

छापावाला सुन तोलामा ३ सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बढेर प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार हुनेछ ।

यस्तै तेजाबी सुन प्रतितोला ९१ हजार १ सय १० रुपैयाँमा कारोबार हुने भएको छ । भने चाँदी प्रतितोला १ हजार २ सय ३० रुपैयाँमा कारोबार हुने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =