गण्डकीमा सत्ता गठबन्धनबाट उम्मेदवारी दर्ता

पोखरा । राष्ट्रिय सभा निर्वाचनका लागि गण्डकी प्रदेशमा सत्ता गठबन्धनबाट उम्मेदवारी दर्ता भएको छ । सत्ता गठबन्धनका तर्फबाट ३ जनाको उम्मेदवारी दर्ता भएको हाे ।

माघ १२ गते हुने निर्वाचनका लागि गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी कमला पन्त, नेकपा माओवादी केन्द्रका सुरेश आलेमगर र भुवन सुनारले मनोनयन दर्ता गराएका हुन् । गण्डकीमा सत्ताबन्धनका सबै दलका नेतासहित मनोनयन दर्ता गर्न पुगेका

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =