नेपालमा थप एक जनामा ‘ओमिक्रोन’ संक्रमण पुष्टि

काठमाडाैँ । नेपालमा थप एक जनामा कोरोना भाइरसको नयाँ प्रजाति ‘ओमिक्रोन’ संक्रमण पुष्टि भएकाे छ ।

नियमित जिन सिक्वेन्सिङका क्रममा बुधबार एक जनामा ओमिक्रोन र २२ जनामा डेल्टा भेरियन्ट पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

ओमिक्रोन पुष्टि भएका ९८ वर्षीय वृद्ध आफ्नै घरमा आइसोलेसनमा रहेको मन्त्रालयले जनाएकाे छ । यसअघि दुई जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको थियो । दुवैजना संक्रमणमुक्त भइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − two =