रेडियो नेपालले माग्यो यति ठूलो संख्यामा कर्मचारी (विज्ञापनसहित)
२०७८ कार्तिक २६ गते

काठमाडौँ । रेडियो नेपालले विभिन्न पदका लागि विज्ञापन खुलाएको छ। शुक्रबार इन्जिनियरदेखि संवाददातासम्मका पदहरुमा स्थायी पदपूर्तिका लागि विज्ञापन खुलेको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मातहतमा सञ्चालन हुँदै आएको रेडियो नेपालले इन्जिनियर, प्रशासकीय अधिकृत, व्यापार अधिकृत, कार्यक्रम अधिकृत, सम्पादक, संवाददाता, लेखापाल वाद्यवादक, कार्यक्रम सहायक लगायत पदमा ३९ जनाका लागि खुला प्रतियोगितामार्फत् पदपूर्ति गर्न विज्ञापन खुलाएको हो ।

२०७८ कार्तिक २६ गते
प्रतिक्रिया
One thought on “रेडियो नेपालले माग्यो यति ठूलो संख्यामा कर्मचारी (विज्ञापनसहित)”
Leave a Reply Cancel reply
सम्बन्धित









I am searching for.